गुनासो
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्वोधन गरी काठमाण्डौ ठेगाना भएका भरत पौडेलको “मेलम्चीको पानी कहिलेसम्ममा काठमाण्डौ आइपुग्छ सो स्पष्ट जानकारी दिनुहोस”
यस कार्यालयको प्रतिकृया
गुनासोको सम्वन्धमा मेलम्ची खानेपानी बिकास समितिको जवाफ देहाय बमोजिम रहेको छ ।
नेपाल सरकारको आर्थिक बर्ष २०७३।७४ को नीति तथा कार्यक्रममा घोषणा भए अनुसार २०७४ असोज मसान्तभित्र काठमाण्डौमा पानी झार्ने गरी काम भईरहेको ब्यहोरा जानकारी गराइन्छ । हालसम्मको कामको प्रगति निम्नानुसार रहेको छ ।
क) सुरुङ्गको जम्मा लम्वाईः २७५८४.५ मिटर
ख) हालसम्मको प्रगति : २०९५२.९ मिटर (२०७३।७।२२ गतेसम्म)
ग) सुरुङ्ग निर्माण बाँकी : ६६३१.६ मिटर
चालु आ.व. को हाल सम्मको ११४ दिनको यस अवधिमा ३१०० मिटर सुरुङ्ग निर्माण कार्य भएको छ यस आ.व. मा बाकि रहेको ६६३१ मिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न गरि आगामी २०७४ को आसोज सम्ममा काठमाण्डौमा खानेपानी वितरण गरिने छ ।
गुनासोकर्ताको स्पष्ट ठेगाना खुल्न नसकेको हुदा प्रस्तुत प्रगति विवरण यस समितिको वेभसाइट www.melamchiwater.gov.np मा राखिएको छ साथै दैनिक प्रगति विवरण प्लेस्टोरबाट एन्ड्रोएड मोवाइल एप्लिकेशनमा डाउनलोड गरी प्राप्त गर्न सक्नुहुनेछ ।
S.N | Type/Name of Document | Prepared/Reported By | Type of Study/Research | Downloads |
---|---|---|---|---|
1 | Barsik Pragati 2079/80 | Download | ||
2 | Final Report Phase I – Damage Assessment of Melamchi Headworks | Download | ||
3 | Rescue work in MWSP | Download | ||
4 | Project Casualties due to flood in Headworks | Download | ||
5 | मेलम्ची खानेपानी आयोजनाको प्रथम र दोस्रो चरणको अष्टमासिक प्रगति विवरण २०७७/०७८ | Download | ||
6 | आयोजनाको द्रोस्रो चौमासिक अवधिको प्रगति समिक्षा | Download | ||
7 | मेलम्ची खानेपानी आयोजनाको आ.व. २०७६।७७को वार्षिक प्रगति प्रतिवेदन | Download | ||
8 | First Trimester Progress | Download | ||
9 | मेलम्ची खानेपानी विकास समितिद्वारा जारी श्वेत पत्र | Download | ||
10 | आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन | Download | ||
11 | Draft Initial Environmental Examination Report | Download | ||
12 | Summary of Physical & Financial Progress 2075/76 | Download | ||
13 | Notice of Invitation of Bid for Melamchi Diversion Scheme – Tunnel Works | Download | ||
14 | दोस्राे चौमासिक तथा अष्टमासिक प्रगति विवरण | Download | ||
15 | गुनासो | Download | ||
16 | बोलपत्र अाह्वान | Download | ||
17 | Physical and Financial Progress of 2nd Trimester and 8 Month Period of FY-074/75 | Download | ||
18 | चालू आ.व. २०७३-७४ को लक्ष्य तथा प्रगति | Download | ||
19 | गुनासाे | Download | ||
20 | गुनासाे | Download | ||
21 | मेलम्ची खानेपानी आयोजना एक चिनारी प्रकाशन | Download | ||
22 | Melmachi WSP an Introduction | Download | ||
23 | गुनासो | Download | ||
24 | गुनासो | Download | ||
25 | Melamchi Water Supply Project – Annual Program 2072-73 | Download | ||
26 | Melamchi Water Supply Project – Annual Program and Progress Report – 2065 (05/ 08/2008) | Download | ||
27 | Triminister Progress Report (March-May, 2010) – Melamchi Water Supply Project | Download | ||
28 | Monthly Progress Report (February 2014) – Melamchi Water Supply Project | |||
29 | Status of Project after termination of Contract with former Chinese Contractor (CRCC) in September 25, 2012 | |||
30 | Annual Report (August 2012 – July 2013) – Melamchi Water Supply Project |