Notice
Request for Rates to Repair Transformer
यस कार्यालयको सुन्दरिजल स्थित ४०० के भिए को ट्रान्सफरमर मर्मत गर्नु पर्ने भएकोले यस कार्यालयको मौजुदा सुची दर्तामा उल्लेख फर्म वा नया फर्म सुचीकृत गराई ट्रान्सफरमरको अवलोकन गरी मिति २०८१।०३।११ सम्ममा सो कार्यका लागि आवश्यक दररेट पेश गर्न यो सुचना प्रकासन गरिएको छ।
Download