गुनासो

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्वोधन गरी काठमाण्डौ ठेगाना भएका भरत पौडेलको “मेलम्चीको पानी कहिलेसम्ममा काठमाण्डौ आइपुग्छ सो स्पष्ट जानकारी दिनुहोस”

यस कार्यालयको प्रतिकृया 

गुनासोको सम्वन्धमा मेलम्ची खानेपानी बिकास समितिको जवाफ देहाय बमोजिम रहेको छ ।

 

नेपाल सरकारको आर्थिक बर्ष २०७३।७४ को नीति तथा कार्यक्रममा घोषणा भए अनुसार २०७४ असोज मसान्तभित्र काठमाण्डौमा पानी झार्ने गरी काम भईरहेको ब्यहोरा जानकारी गराइन्छ । हालसम्मको कामको प्रगति निम्नानुसार रहेको छ ।

क) सुरुङ्गको जम्मा लम्वाईः २७५८४.५ मिटर

ख) हालसम्मको प्रगति : २०९५२.९ मिटर (२०७३।७।२२ गतेसम्म)

ग) सुरुङ्ग निर्माण बाँकी : ६६३१.६ मिटर

चालु आ.व. को  हाल सम्मको ११४ दिनको यस अवधिमा ३१०० मिटर सुरुङ्ग निर्माण कार्य भएको छ  यस आ.व. मा  बाकि रहेको ६६३१ मिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न गरि आगामी २०७४ को आसोज सम्ममा काठमाण्डौमा खानेपानी वितरण गरिने छ ।

गुनासोकर्ताको  स्पष्ट ठेगाना खुल्न नसकेको हुदा प्रस्तुत प्रगति विवरण यस समितिको वेभसाइट www.melamchiwater.gov.np मा राखिएको छ साथै दैनिक प्रगति विवरण प्लेस्टोरबाट एन्ड्रोएड मोवाइल एप्लिकेशनमा डाउनलोड गरी प्राप्त गर्न सक्नुहुनेछ ।

 

S.N Type/Name of Document Prepared/Reported By Type of Study/Research Downloads
1 Summary of Physical & Financial Progress of the Projects in the Fiscal Year 2081/082 Download
2 Barsik Pragati 2079/80 Download
3 Final Report Phase I – Damage Assessment of Melamchi Headworks Download
4 Rescue work in MWSP Download
5 Project Casualties due to flood in Headworks Download
6 मेलम्ची खानेपानी आयोजनाको प्रथम र दोस्रो चरणको अष्टमासिक प्रगति विवरण २०७७/०७८ Download
7 आयोजनाको द्रोस्रो चौमासिक अवधिको प्रगति समिक्षा Download
8 मेलम्ची खानेपानी आयोजनाको आ.व. २०७६।७७को वार्षिक प्रगति प्रतिवेदन Download
9 First Trimester Progress Download
10 मेलम्ची खानेपानी विकास समितिद्वारा जारी श्वेत पत्र Download
11 आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन Download
12 Draft Initial Environmental Examination Report Download
13 Summary of Physical & Financial Progress 2075/76 Download
14 Notice of Invitation of Bid for Melamchi Diversion Scheme – Tunnel Works Download
15 दोस्राे चौमासिक तथा अष्टमासिक प्रगति विवरण Download
16 गुनासो Download
17 बोलपत्र अाह्वान Download
18 Physical and Financial Progress of 2nd Trimester and 8 Month Period of FY-074/75 Download
19 चालू आ.व. २०७३-७४ को लक्ष्य तथा प्रगति Download
20 गुनासाे Download
21 गुनासाे Download
22 मेलम्ची खानेपानी आयोजना एक चिनारी प्रकाशन Download
23 Melmachi WSP an Introduction Download
24 गुनासो Download
25 गुनासो Download
26 Melamchi Water Supply Project – Annual Program 2072-73 Download
27 Melamchi Water Supply Project – Annual Program and Progress Report – 2065 (05/ 08/2008) Download
28 Triminister Progress Report (March-May, 2010) – Melamchi Water Supply Project Download
29 Monthly Progress Report (February 2014) – Melamchi Water Supply Project
30 Status of Project after termination of Contract with former Chinese Contractor (CRCC) in September 25, 2012
31 Annual Report (August 2012 – July 2013) – Melamchi Water Supply Project