News & Events

मेलम्ची नदी पथान्तरणको कार्य अस्थायी रुपमा पुनः संचालन

अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि २६ कि मि सुरूङ भर्ने कार्य २०७९/०८/१२ देखि प्रारम्भ भएको छ।अवको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरण का लागि उपलब्ध हुने छ। यस अवस्था सम्म ल्याइपुर्याउन सहयोग हुने सम्पूर्ण सहयोगि हात र साथहरूमा विशेष धन्यवाद।

Download