News & Events

सूचिकृत गरिएका सेवा प्रदायकहरूको विवरण

नेपाल सरकार

मेलम्ची खानेपानी विकास समिति

मध्य बानेश्वर, काठमाण्डौ

 

सूचिकृत गरिएको सम्बन्धमा ।

 यस समितिलाई आ.ब. २०७३/७४ को लागि आवश्यक पर्ने बिभिन्न सेवाहरू प्रदान गर्न /गराउनको लागि सूचिकृत हुन मिति २०७३/०३ /०६ को गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार तोकिएको म्याद भित्र यस कार्यालयमा दर्ता भएका निवेदन उपर कारवाहि हुँदा, मिति २०७३ /०४ /२५ मा भएको निर्णय बमोजिम सूचिकृत गरिएका सेवा प्रदायकहरूको /निवेदनहरूको विवरण यस कार्यालयको Website: www.melamchiwater.gov.np मा सबैले हेर्न सक्ने गरि राखिएको साथै कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Download