News & Events

आ.ब. २०७४/०७५ को लागि सूचिकृत गरिएको सम्बन्धमा

नेपाल सरकार
मेलम्ची खानेपानी विकास समिति
मध्य बानेश्वर, काठमाण्डौ

सूचिकृत गरिएको सम्बन्धमा ।

यस समितिलाई आ.ब. २०७४/७५ को लागि आवश्यक पर्ने बिभिन्न सेवाहरू प्रदान गर्न/गराउनको लागि सूचिकृत हुन मिति २०७४/०३/१२ को गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार तोकिएको म्याद भित्र यस समितिमा दर्ता भएका निवेदन उपर कारवाहि हुँदा, मिति २०७४/०४/२० मा भएको निर्णय बमोजिम सूचिकृत गरिएका सेवा प्रदायकहरूको/निवेदनहरूको विवरण यस समितिको website: www.melamchiwater.gov.np मा सबैले हेर्न सक्ने गरि राखिएको साथै सूचना पाटीमा समेत टाँस गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Download